डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु

Call24News

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। आइतबार गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर ५० वर्षीय मकरबहादुर शाहीको मृत्यु भएको हो।

साँझ रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार