लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

Call24News

धनगढी- लुम्बिनी प्रदेश सरकारले दुई मन्त्री थप गर्ने भएको छ। मन्त्रीको नाम टुङ्गो लागिसकेको र आइतबार (आज) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ। 

प्युठानबाट सांसद बनेका काँग्रेसका सरोज थापा र बाँकेबाट सांसद बनेकी माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाउने टुङ्गो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए। 

Dengue

दुवै जनालाई आज शपथग्रहण गराइने कार्यक्रम तय भएको छ। केसीलाई खानेपानी र थापालाई पर्यटनमन्त्री बनाइने भएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार