धनगढीबाट भन्सार छलीका सामान बरामद 

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट भन्सार छलीका सामान बरामद भएका छन् ।

अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ हजार ८ सय ७० मूल्य बराबरको चिनी, पानीपुरी, नरिवल, ललिपप, लेडिज सुट लगायतका सामान प्रहरीले बराबद गरेको छ। धनगढी उपमहानगरपालिका–३ बाट अन्दाजी २५ हजार मूल्य बराबरको मिठाई, लेडिजसुट, कुर्ता लगायतका सामान नियन्त्रणमा लिएको हो।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार