धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बैतडीको पाटन नगरपालिका-४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन्।

Seti Hospital

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा महराको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार