धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी, ४ कार्तिक । धनगढीबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम १५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका २२ वर्षीय विज्ञान बस्नेत शुक्रवबार दिउँसो पक्राउ परेका हुन् ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बस्नेतको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार