बझाङमा फेरि भूकम्पको धक्का

धनगढी २ कार्तिक । बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्पको धक्का लागेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराति १० बजेर ४ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

बझाङ केन्द्रबिन्दु बनाएर १६ असोजमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङ केन्द्रबिन्दु बनाए भूकम्पका पराकम्प जाने क्रम रोकिएको छैन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार