धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी १ कार्तिक । धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट १ ग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय रोहित तामाङ मंगलवार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार