बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपमा सुचारु

धनगढी १ कार्तिक । बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपले सुचारु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार झुलाघाट पुल मर्मत कार्य सम्पन्न भइसकेकाले बुधबारबाट पूर्ण रुपमा आवागमन सुचारु हुने भएको हो ।

पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भारको कार्य गरिएो हो । भारतीय पक्षले पुल मर्मतसम्भारको काम पुरा गरिसकेकाले आजदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार