सुपथ मूल्य पसलमा खसीबोका र च्याङग्र बिक्री सुरु

काठमाण्डौ, ३० असोज । आजदेखि सुपथ मूल्य पसलमा खसीबोका र च्याङग्र बिक्री वितरण गर्न सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमति प्रादेशिक कार्यालय थापाथलीले आज मंगलबार देखि खसीबोका बिक्री गर्न सुरु गरेको हो ।

सोमबार राजधानीमा भित्र्याएका खसीबोक तथा च्याङग्रा स्वास्थ परिक्षण गरी आजदेखि विक्री सुरु गरिएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले बताइन् ।

Dengue

खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुटमा विक्री सुरु गरेको छ । जहाँ जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ भने, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार