असिना पानीले सुदूरका पहाडी जिल्लामा धान बालिमा क्षती

धनगढी, २९ असोज । आइतबार साँझ परेको असिना पानीले सुदूरपश्चिमका पहाडी जिल्लामा धान बालिमा क्षती गरेको छ ।

डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिना पानीले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् ।

Dengue

खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार