कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी, २८ असोज । कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का २० वर्षीय पंकज चन्द शनिवार पक्राउ परेका हुन् ।

जिल्ला अदालत कञ्चनपुरले चन्दलाई गत वैशाख २१ गते एक महिना २८ दिन कैद सजाय सुनाएको थियो । उनी वैशाख देखि फरारको सूचीमा रहेका उनलाई शनिवार बिहान प्रहरीले घरबाटै पक्राउ गरैको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार