सबैका प्यारा रण बहादुर,सर्वसम्मत भए प्रदेश कमिटिको सचिव

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् । सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन समितिका अनुसार बिहीबार बिहान सचिवका उम्मेदवार रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत चुनिएका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार