पटक पटक बझाङ केन्द्रविन्दु बनाएर गइृरहेको भूकम्प,रातभरी नागरीक खुल्ला आकाशमुनी

धनगढी,बझाङ केन्द्रविन्दु भएर पटक पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १२:२२ बजे ५:२ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पबाट त्रसित जनता रातभरी खुल्ला आकाशमुनी रात बिताउन बाध्य छन् ।
असोज १६ गते बझाङ केन्द्रविन्दु भएर ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ठूलो भौतिक क्षति निम्त्याएको थियो। भूकम्पबाट बझाङमा एक जनाको ज्यान गएको थियो। असोज १६ गते यता बझाङ केन्द्रविन्दु बनाएर दर्जनौंपटक भूकम्प गएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार