डोटीका दुई बालक सेती नदीमा बेपत्ता

डोटी, २० असोज । सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । दिपायलको सेतीमा पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक निशान्त श्रीवास्तबले जानकारी दिए ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्ला बस्ने सुवास प्रजापतिको ८ वर्षिया खुसी प्रजापति र सोहि ठाउँका सन्तोस देउवाको दुई वर्ष ६ महिनाको छोरा सिद्धार्थ देउवा शनिबार विहान १ज्ञः३५ बजेतिर बेपत्ता भएका हुन ।

Dengue

बेपत्ता दुवैको खोजी कार्यका लागी प्रहरीले खोजिकार्य गरीरहेको प्रहरी नायव उपरिक्षक श्रीवास्तबले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार