धनगढीबाट बिनाडी तिन दिन देखी सम्पर्क विहिन

कैलाली, २० असोज । कैलालीको धनगढीबाट एक पुरुष सम्पर्क विहिन भएका छन् । धनगढी उपमहानगरपालिका–५ घर भएका ४७ वर्षीय आशिष कुमार बिनाडी यहीँ असोज १८ गते दिउँसो १ बजेदेखि धनगढीबाट सम्पर्क विहिन भएका हुन् ।

कालो कलरको पेन्ट र पहेंलो ब्याग लिएका बिनाडीले मोवाईल फोन घरमै छोडेको तुलाराम विनाडीले जानकारी दिए ।
उनलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यलय वा ९७६२३०७९२०, ९८४८४५२६९९ मा सम्पर्क गर्न उनका आफन्तले अनुरोध गरेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार