केएमसी लाई विश्वविद्यालय बनाईने :भौतिक पूर्वाधार मन्त्री देउवा

धनगढी, १८ असोज । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकाश मन्त्री प्रकाश बहादुर देउवाले कैलाली बुहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन सकीने बताएका छन् ।

विहिबार केएमसीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफु पनि विश्वविद्यालय बनाउने पक्षमा रहेको र सबैले एक पक्ष भएर लागेमा विश्वविद्यालय बनाउन सकीले बताका हुन् ।

Dengue

विभिन्न प्रदेशले प्रदेशस स्तरका विश्वविद्यालयको अवधारण ल्याइरहदा सुदूरपश्चिम प्रदेश सरकारको पनि यस तर्फ ध्यान गएको उनको भनाई छ । मुख्यमन्त्री कमल बहादुर शाहले विश्वविद्यालयको विषयमा बहस गरिरहेको उनले बताए ।

“हामी साच्चै यस कलेजलाई बनाउने हो ‘उनले भने’ यसमा सबैले लाग्नु पर्छ र म पनि तपाईहरुकै साथमा छु ।”कैलाली बहुमखी क्याम्पसको विककासका लागी आफु सधै तयार रहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार