डडेल्धुराको एक कम्पनीसहित २० कम्पनी कालो सूचीमा

धनगढी, १६ असोज । डडेल्धुराको एक कम्पनीसहित २० कम्पनीलाई कालो सूचीमा राखेका राखिएको छ । सन्तोषजनक काम नगर्ने प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेल्धुराको एक कम्पनीसहित २० कम्पनीलाई कालो सूचीमा राखेको हो ।

कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरासहित २० कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार