बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

बैतडी, १४ असोज । बैतडीमा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर ज्यान गएको हो ।

स्थानीयका अनुसार खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको घटनास्थलमै ज्यान गएको हो । किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार