कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद

कञ्चनपुर,१२ असोज । कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ ।
विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको हो ।

Dengue

अबैध रुपमा फेला परेका सबै सामान भन्सार कार्यालय गड्डाचौकी बुझाईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार