आज अनन्त चतुर्दशी पर्व, कैलालीको भजनीमा स्थानिय विदा

धनगढी, ११ असोज । कैलालीको भजनी नगरपालीकाले आज विहीबार स्थानिय विदा दिएको छ । नगरपालीकाले आज विहिबार चतुर्दशी(अनन्त) पर्वको अवसरमा स्थानिय विदा दिएको हो ।

नगरपालीकाले बुधबार एक सुचना जारी गर्दै नगर पालीकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र नगर भित्रका विद्यालयहरुमा स्थानिय विदा दिएको उल्लेख गरीएको छ ।

Dengue

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ भगवान विष्णुको पुजा आरधना गरेर अनन्त चतुर्दशी पर्व मनाईने गरीन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार