कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका १० ब्यारेल स्थित चेक पोईन्टबाट २.५५ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका १९ का ३२ वर्षीय रामकिशन राना मंगलबार साँझ पक्राउ परेका हुन्।

Seti Hospital

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथमा रहेको साईकलको बाँया याण्डिलको प्वाल भित्र लुकाई राखेको लागूऔषध फेला पारि पक्राउ गरेका बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार