सुदूरपश्चिमका मोडेल ज्ञानेन्द्र खड्काले अभिनय गरेको नयाँ गित ‘श्रीमान’ सार्वजनिक

धनगढी: सुदूरपश्चिमका मोडेल ज्ञानेन्द्र खड्काले अभिनय गरेको नयाँ गित ‘श्रीमान’ सार्वजनिक भएको छ ।

गितको मोडेलमा ज्ञानेन्द्र खडका, स्मारिका ढकाललाई देख्न सकिन्छ भने गितको निर्देशन बिक्रम चौहानले गरेका छन । गितको म्युजिक भिडियो साईराम युटुब च्यानलबाट सार्बजनिक भएको छ । गितमा हिमाल सागर र रचना रिमालले आवाज दिएका छन । गितको शब्द संगित उमेश मुस्कानले गरेका छन ।

Dengue

पहिला बजारमा आएका गितले जस्तै यो गितले पनि धैरै माया पाउने बिस्वास रहेको मोडेल ज्ञानेन्द्र खडकाले बताएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार