डोटीको एक विद्यालयमा शुक्रवार आगलागी

डोटीः डोटीको एक विद्यालयमा शुक्रवार आगलागी भएको छ।

जिल्लाको शिखर नगरपालिका–६ तलकोट स्थित हरिहर मा.वि.को स्टोर रुममा विद्युतको तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

आगलागीबाट स्टोर रुम भित्र रहेका कम्प्युटर, किताब, बाल्टिन, पंखा, पलङ, सिरक डस्ना लगायतका सामानहरु जलेर अन्दाजी करिब ३ लाख मुल्य बरावरको क्षती भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार