दार्चुलामा ६९० लिटर घरेलु मदिरा बरामद गरि नष्ट

दार्चुला: दार्चुलामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। जिल्लाको मार्मा गाउँपालिका-९ बर्कुमा कच्चा पदार्थसहित ६९० लिटर घरेलु मदिरा बरामद गरिएको हो।

बुधवार बर्कुका स्थानीय कृषन महरको घरबाट ६ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ५ लिटर अवैध मदिरासमेत बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मार्माका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

Galaxy

बर्कुका स्थानीयहरुले घरेलु मदिरा उत्पादन गरी बिक्रि बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा बुधवार बिहान साढे तीन बजे छापा हानिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार