कञ्चनपुरबाट एकजना फरार प्रतिबादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट एकजना फरार प्रतिबादी पक्राउ परेका छन्।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १ पशुपतीटोलका ३६ वर्षीय गुड्डु भन्ने दयाल सिँह बुढाक्षेत्रीलाई मंगलवार दिउँसो सोही नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

Dengue

कञ्चनपुर जिल्ला अदालतले २०७६ वैशाख २८ गते ८ दिन कैद र १० हजार जरिवाना तोकिई उनी फरार रहेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार