टिकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको टिकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

टिकापुर नगरपालिका(१ पानी ट्याङ्की नजिकबाट १५० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २९ वर्षीय कुवेरराज वनलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो।

Seti Hospital

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार