धनगढीमा लागूऔधसहित एक युवक पक्राउ

धनगढीः धनगढीमा लागूऔधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर–२ त्रिनगर स्थित ब्यारेलबाट ३७० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका वडा नम्बर–१९ का १८ वर्षीय साजन जोशी बिहीवार पक्राउ परेका हुन्।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार