नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तीन जना गौरीफन्टाबाट पक्राउ

धनगढी: गौरीफन्टाबाट पक्राउ भारतबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तिन नेपाली पक्राउ परेका छन् ।

भारतबाट ६१ हजार नगद र १७ लाख भारतिय रकम बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याईरहेका तिन जना नेपाली पक्राउ परेका छन्।

Dengue

भारतको कर्नाटकबाट चोरी गरी नेपाल प्रबेश गर्न लागेका राजु खड्का, विकास कुमार र किरण खड्का गौरीफन्टामा पक्राउ परेका हुन् । नेपालको बझाङ निवासी २१ बर्षीय राजु खड्का, २१ बर्षीय विकास कुमार र ३४ बर्षीय किरण खड्कालाइ भारतिय प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भारतको कर्नाटकको न्यायधिसको घरमा काम गर्ने क्रममा चोरी गरि ल्याईएको भारतिय प्रहरीले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार