सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरियो

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

बिहीबार पशुपति अर्यघाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Dengue

नेम्वाङ संविधान सभा अध्यक्ष हुन् । उनी पूर्व सभामुख पनि हुन् । नेपालको इतिहासमा नेम्वाङले चार पटक सभामुख भएर प्रतिनिधि सभा सञ्चालन गर्ने अवसर पाएका थिए । हृदयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार