एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।

मध्य राति हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लैजाने क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू राति नै अस्पताल पुगेका थिए।

Seti Hospital

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए। ७१ वर्षीय नेम्वाङ नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार