अछाममा खुकुरी र गाँजासहित पाँच बालक पक्राउ

अछामः अछाममा खुकुरी र गाँजासहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट बिहिवार दिउँसो उनीहरुलाई गाँजा र खुकुरीसहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछाम सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए।

Galaxy

प्रकाउ परेका १२ देखि १५ वर्षसम्म बालक रहेका छन। उनीहरूको साथबाट केही मात्रमा गाँजा फेला परेको र त्यो मुद्‍दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाउने तयारी भईरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार