कञ्चनपुरमा सरकारी रकम हिनामिनाका फरार प्रतिबादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०७९ चैत्र २८ गतेको फैसलाले सरकारी रकम हिनामिना मुद्वामा २ वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार ७४ रुपैयाँ जरिवाना तोकिई कर्णबहादुर बिष्ट फरार रहेका थिए।

Dengue

५२ वर्षीय कर्णलाई बिहीवार उनकै घर ठेगाना भिमदत्त नगरपालिका ३ बाट प्रहरीले पक्राउ गरी जिल्ला कारागार कञ्चनपुर पठाईएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार