सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाण्डौ: सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पछिल्लो पटक बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उनी हिजो बेलुका पक्राउ परेका हुन् ।

Dengue

उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै ६० किलो सुन प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परेका छन् । साउन ३ गते सिनामङ्गलबाट सुन बरामद भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार