कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन ।

जिल्लाको धनगढी उ।म।न।पा। १२ ऋ गाउँबाट १ ग्राम २४ मिलिग्राम लागुऔषध खैरोहेरोईन र ओपीडल क्याप्सुल ८ ट्याब्लेट सहित सोही ठाउका २६ बर्षका महेन्द्र खड्का र २४ बर्षका नरजित थापालाई प्रहरीले पक्राउ गरेको हो ।

Dengue

अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले आईतवार साँझतिर उनिहरुलाई पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार