लागुऔषधसहित धनगढीमा एक युवक पक्राउ

धनगढीः लागुऔषधसहित धनगढीमा एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट २ सय मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित धनगढी उपमहानगरपालिका-१३ मोहनपुरका २३ वर्षीय सुनिल चौधरी शुक्रवार साँझ पक्राउ परेका हुन्।

Seti Hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेलापारी उनलाई पक्राउ गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार