धनगढीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला

धनगढी: धनगढीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) गएराति ११ बजेतिर उनको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युको कारण अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ। उनको शव अहिले पोष्टमाटमका लागि सेती अस्पतालमा राखिएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार