कैलाली र कञ्चनपुरबाट कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद बरामद

धनगढीः कैलाली र कञ्चनपुका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।

मंगलबार साँझ कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, बेलौरी र भीमदत्तनगरबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट करिब ७ हजार मुल्य बराबरका लेडिज सुट, प्लाष्टिक डोरी, चिनीलगयातका सामान वरामद गरिएको छ।

Seti Hospital

त्यस्तै, पुनर्वासको डोके बजार, बेलौरीको दिनापुर र महेन्द्रनगरको बसपार्कबाट करिब एक लाख २७ हजार मुल्य बराबरका सुर्ती, बिँडी, मैदा, डिउ, बिस्कुट, पशु सम्बन्धी औषधीलगायतका सामान वरामद गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार