दलहरूबीच दुई बुँदे सहमतिमा हस्ताक्षर हुँदै

काठमाडौं: राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सहमति जुटेको छ । सुन तस्करी छानबिनबारे सहमतिमा हस्ताक्षर हुन लागेको बैठकमा सहभागी एक नेताले बताए ।

सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा बसेको थियो ।

Dengue

सोमबार बिहान कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार पारिसकेको छ ।

उक्त कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस गरेको बताइएको छ । त्यसलाई आजै टुंग्याएर संसद् खोल्ने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार