रक्सिले मातिएका सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पुर्व मन्त्री दीर्घ सोडारीलाई पनि गाली गरेको भिडियो सार्वजनिक (भिडियो सहित)

धनगढी: मातहतका कार्यालयहरूबाट रकम असुली गर्दै आएको भिडियो र वन मन्त्री रमेश धामीलाई आमाचाकरी गाली गरेको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पूर्व मन्त्री दीर्घ सोडारीलाइ समेत गाली गरेका छन् । प्राप्त भिडियोमा निमित्त वन निर्देशक कृष्णदत्त भट्ट कार्यालयको सरकारी निवासमा बियर पिउँदै छन् । बियरले टिल्ल परेका भट्टले … Continue reading रक्सिले मातिएका सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पुर्व मन्त्री दीर्घ सोडारीलाई पनि गाली गरेको भिडियो सार्वजनिक (भिडियो सहित)