कञ्चनपुरमा २ लाख बराबरका भन्सार छलीका सामान बरामद

कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएका छन् ।

शनिवार कञ्चनपुरको भिमदत्त नगरपालिका–४ र ६ सुकासालबाट अवैध रुपमा भन्सार छली ल्याएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Dengue

प्रहरीले २ लाख २८ हजार ६१० मुल्य बराबरका कम्मरमा लगाउने कपडाको बेल्ट, लेडिजका कपडा, दाल, तेल, अचार, काजु लगायतका खाद्ययबस्तु तथा कपडा फेला पारी नियन्त्रणमा लिएको हो। ति कपडा तथा खाद्य सामाग्री फेला पारी कानुन बमोजिम बरामद गरि आवश्यक कार्वाहीको भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार