कञ्चनपुरमा सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटामा सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको हो ।

Dengue

राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेर मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार