डडेल्धुरामा चरेशसहित एक जना पक्राउ

डडेल्धुरा: डडेल्धुरामा चरेशसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–४ खलङ्गाका ४० वर्षीय रामबहादुर पुन रहेका छन् ।

Dengue

गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा १६.१२ ग्राम चरेश भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार