कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मंगलबार बिहान पुनर्वास नगरपालिका- ३ आइविआरडीमा सोही ठाउँ बस्ने अन्दाजी वर्ष २६ की लक्ष्मी घर्तीमगर सडकमा मृत फेला परेको प्रहरीले जनाएको छ।

Seti Hospital

बिहानै स्थानीयले महिलाको शव सडकमा देखेपछि नजिकै रहेको अस्थायी प्रहरी पोस्टमा खबर गरेका थिए ।

प्रहरीका अनुसार मृत फेला परेकी घर्तीमगर ‘ग’ गाउँ मावली घरमा जान्छु भनी हिजो साझ घरबाट निस्केकी जनाईएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार