धनगढी,२९ साउन । पहिरोको कारण बैतडीमा सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको झौलेक र श्रीभावरमा गएराति सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । पहिरो पन्छ्याउने काम भइरहेकाले सडक चाँडै सुचारु हुने उनले बताए ।
प्रतिक्रिया दनुहोस्