कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा

काठमाडौं: गत बैशाखमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरेको हो । बोर्डको अनुसार उत्तरपुस्तिका परीक्षण सकिएर डाटा इन्ट्री गराउने काम पनि सम्पन्न हुन लागेको छ ।

वार्षिक परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म ४ सय ५३ केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । परीक्षा गत बैशाख २६ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरुले फारम भरेका थिए ।

Dengue

सरकारले ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै एनजी (ननग्रेडेड) आएका विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि देशभरका ५८ हजार विद्यार्थी यसबाट लाभान्वित भएका थिए ।

मन्त्रीस्तरीय बैठकले विद्यार्थीहरुले २ वा सो भन्दा कमल विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यसभन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र ३ वर्षसम्म परीक्षा दिन पाउने निर्णय गरेको हो ।

यो निर्णयपछि २ विषयभन्दा माथि विषयमा एनजी लाग्दा विद्यार्थीहरुलाई कक्षा दोहो¥एर पढ्न झन्झट हुने भएकोले पढाई छाड्ने विद्यार्थीहरुको लागि निकै लाभ हुने देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार