महिला विश्वकपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको छ ।

अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी महिला विश्वकपको सेमिफाइनलमा स्पेन, स्वीडेन, अष्ट्रेलिया र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् । क्वाटरफाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई तथा स्वीडेनले जापानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

Dengue

यस्तै, अस्ट्रेलियाले फ्रान्सलाई तथा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् । अब फाइनल प्रवेशका लागि स्पेन र स्वीडने मंगलबार तथा अष्ट्रेलिया र इंग्ल्याण्डले बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार