कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शुक्रबार भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापतिलाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले गृहमन्त्री भेटका लागि आएको पुष्टि गरे । तर के कुराकानी भएको खुलाएनन् ।

Dengue

गृहमन्त्री निकट स्रोतले भने समसामयिक विषयमा कुराकानी भएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार