जेसिज सप्ताह २०२३: छैटौं दिन वृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो फिचर)

धनगढी । धनगढी जेसिजद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । ‘समुदायमा जेसिज’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘जेसिज सप्ताह २०२३’ को छैटौं दिन वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

सप्ताहको छैटौं दिनमा धनगढी जेसिजले कैलाली बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम गरेको हो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री रमेश सिंश धामी, क्याम्पसका प्रध्यापक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Dengue

धनगढी जेसिजले ‘जेसिज सप्ताह २०२३’ को पहिलो दिनदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । फोटो फिचरः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार