धनगढी जेसिजको निशुल्क दन्त शिविर सम्पन्न

धनगढी: धनगढीमा जेसिज सप्ताह जारी छ । ‘समुदायमा जेसिज’ भन्ने मुल नाराका साथ ‘निःशुल्क दन्त शिविर’ भव्यताका साथ सम्पन्न भएको छ ।

सप्ताह अन्तरर्गत आज धनगढीको हिमालयन गौरीशंखर डेन्टल क्लिनिकको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको भैरव बाबा आधारभुत बिद्यालयमा धनगढी जेसिज सप्ताह–२०२३ अन्तर्गतकोे दोस्रो कार्यक्रम ‘निःशुल्क दन्त शिविर’ सम्पन्न भएको हो ।

Dengue

उक्त शिविरबाट २ सय ६० जनाले सेवा लिएको जेसिजका जुनियर अध्यक्ष चेतन पाण्डेले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०१२ का अध्यक्ष जेसिआई सिनेटर तेज शंकर भट्ट रहेको थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार