माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौं: सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि जारी रहने भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल, कमलादीमा आइतबार पनि नेताहरुले आफ्नो धारणा राख्नेछन्। आइतबारको बैठकले पार्टीको योजना नआउनुका साथै कार्यविभाजनको प्रक्रिया अगाडि बढाउने पनि नेताहरुले जनाएका छन्।

Dengue

बुधबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राखिरहेका छन्। हालसम्म करिब २०० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार